जोर्डन एसियन कपको सेमिफाइनलमा

जोर्डन एसियन कपको सेमिफाइनलमा
0Shares

कतार (एजेन्सी), माघ २० गते

जोर्डन एसियन कपको सेमिफाइनलमा ताजिस्किस्तानविरुद्ध संघर्षपुर्ण जित निकाल्दै जोर्डन एशियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वाटरफाइनलमा जोर्डनले अहमद बिन अली  रंगशालामा ताजिस्किस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो। जोर्डनका लागि ताजिकिस्तानका भाख्दत खानोनोभले गरेको आत्मघाति गोल नै जितका लागि पर्याप्त बन्यो।

जोर्डनले फाइनल प्रवेशका लागि अस्ट्रेलिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: February 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment