साफ यू-१९ फुटबल: नेपाल बंगलादेशसंग पराजित

साफ यू-१९ फुटबल:  नेपाल बंगलादेशसंग पराजित
0Shares

काठमाडौं, माघ १९ गते

शुक्रवारबाट सुरु भएको साफ यु-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसंग पराजि भएको छ ।

ढाकाको मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो। बंगलादेशको जितमा एमएसटी सागोरिकाले २ गोल गर्दा मुन्की अख्तरले १ गोल थपिन्। नेपालका लागि सुक्रिया मियाले गोल गरिन्।

नेपालले आफ्नो दोस्रो खेलमा माघ २१ गते आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: February 3, 2024

कमेन्ट गर्नुहोस्

advertisment