फिफा वेस्ट प्लेयरको अवार्ड मेस्सीलाई

फिफा वेस्ट प्लेयरको अवार्ड मेस्सीलाई
0Shares

काठमाडौँ, माघ २ गते

फिफा उत्कृष्ट वर्ष खेलाडी २०२३ को उपाधि पुरुषतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी जितेका छन्।

मेस्सीले म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी)का केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन्। यो संगै मेसीले तेस्रोपटक उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन्।

त्यस्तै महिलातर्फ स्पेनकी आइटाना बोनमाटीले यो अवार्ड जितेाकी छिन्। बोनमाटीले महिला अवार्डका लागि आफ्नै देशकी जेनिफर हर्मोसो र कोलम्बियाकी लिन्डा क्यासेडोलाई पछि पारिन्।

 

प्रकाशित मिति: January 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment