क्यानको महाप्रबन्धकमा ढुंगाना नियुक्त

क्यानको महाप्रबन्धकमा ढुंगाना नियुक्त
0Shares

काठमाडौं, पुस २३ गते

नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धकमा उत्सव ढुंगानालाई नियुक्त गरेको छ ।

क्यानले सोमबार ढुंगानालाई नियुक्त गरेको जानकारी दिएको हो । ६ महिना अघि तत्कालिन महाप्रबन्धक वृतान्त खनालले राजीनामा दिएपछि उक्त पद खालि रहेको थियो।

क्यानले यस पदका लागि दोस्रो पटक गरेको आवेदन मागमा पुराना ७ गरि क्यानले कुल ६८ जनाको आवेदन दिएको थियो ।

अन्तरबार्तामा ७ जनालाई बोलाएको थियो । जसबाट ढुंगानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

प्रकाशित मिति: January 8, 2024

कमेन्ट गर्नुहोस्

advertisment