रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा कायमै

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा कायमै
0Shares

काठमाडौं, (एजेन्सी) पुस १९ गते

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड शीर्ष स्थानमा कायमै भएको छ।

राती भएको खेलमा रियल मड्रिडले मल्लोर्कालाई १-० गोलअन्तरले पराजित गरेको हो । मड्रिड जितमा एन्टोनियो रुडीगेरले गरेको गोल नै निर्णायक बन्यो।

यो जितपछि मड्रिड १९ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा कायम रहदा पराजित मल्लोर्काको समान खेलमा १८ अंकसहित १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: January 4, 2024

कमेन्ट गर्नुहोस्

advertisment