म्यानचेस्टर सिटी विजयी

म्यानचेस्टर सिटी विजयी
0Shares

काठमाडौं, (एजेन्सी) पुस १६ गते

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटी विजयी भएको छ।

राती भएको खेलमा सिटीले शेफिल्ड युनाइटेडलाई २-० गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा रोड्रीगो र जुलियन अल्भारेजले समान १-१ गोल गरे।

यो नतिजापछि सिटी १९ खेलमा ४० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको शेफिल्ड युनाइटेड २० खेलमा ९ अंक बटुल्दा रहेको तालिकाको पुछारमा रहेको छ ।

त्यस्तै १९ खेलमा ४० अंक भएको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ । ४२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: January 2, 2024

कमेन्ट गर्नुहोस्

advertisment