अल नासरको शानदार जित

अल नासरको शानदार जित
0Shares

काठमाडौं, (एजेन्सी) पुस १६ गते

अल नासरले साउदी प्रो लिगमा शानदार जित निकालेको छ।

गएराती सम्पन्न खेलमा अल नासरले अल तावोउनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा मार्सेलो ब्रोजोभिक आइमेरिक लापोर्टे, ओटाभियो कप्तान रोनाल्डोले समान १-१ गोल गरे। तावोउनका लागि आसरफ एल माहडीओउइले एक गोल गरे।

यो नतिजापछि अल नासर १९ खेलमा ४६ अंक जोड्दै लिगमा दोस्रो स्थानमा रहेको छ। उता पराजित भएको अल तावोउन समान खेलमा ३४ अंकसहित चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: January 2, 2024

कमेन्ट गर्नुहोस्

advertisment