काठमाण्डौ र ललितपुर एलिमिनेटरमा भीड्दै

काठमाण्डौ र ललितपुर एलिमिनेटरमा भीड्दै
0Shares

काठमाडौं, पुष १० गते

काठमाण्डौ र ललितपुर भिड्दै जारी नेपाल सुपर लिग अन्तरगत आज एलिमिनेटर राउण्डमा काठमाण्डौ रेजर्स र ललितपुर सिटी भिड्दैछन्।

दशरथ रंगशालामा हुने यस खेल साझ ५:३० बजे शुरू हुनेछ । यस अघि यी दुई टोली लिग चरणको अन्तिम खेलमा भिडेका थिए। उक्त खेलमा काठमाण्डौंले ललितपुरलाई १-० गोल अन्तरले पराजित गरेको थियो।

लिग चरणको अन्त्यपछि काठमाण्डौं तेस्रो र ललितपुर चौथो रहँदै एलिमिनेटर राउण्डमा प्रवेश गरेको थियो। आजको खेलको विजेता टोली पोखरा थन्डर्ससंग दोस्रो क्वालिफायर खेल खेल्नेछ। दोस्रो क्वालिफायरका विजेता टोलीले धनगढी संग उपाधीको लागि खेल्ने छ।

 

प्रकाशित मिति: December 26, 2023

कमेन्ट गर्नुहोस्

advertisment