लिभरपुल र आर्सनल बराबरीमा

लिभरपुल र आर्सनल बराबरीमा
0Shares

काठमाडौं, पुष ८ गते

लिभरपुल र आर्सनल बराबरीमा रोकिए प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनलबीचको खेल बराबरीमा रोकिएका छन्।

गएराती सम्पन्न खेलमा दुवै टोलीले १-१ गोलको बराबरीमा खेलेका हुन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा आर्सनलका लागी गाब्रियल मागालहाएसले गोल गरे।

उता लिभरपुलका लागी मोहमद सलाह गोल गरे। यो नतिजासंगै यो आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ उसको १८ खेलमा ४० अंक रहेको छ । लिभरपुल १८ खेलमा ३९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति: December 24, 2023

कमेन्ट गर्नुहोस्

advertisment