लुइस स्वरेज इन्टर मियामी जाने पक्का

लुइस स्वरेज इन्टर मियामी जाने पक्का RIO DE JANEIRO, BRAZIL - DECEMBER 06: Luis Suarez of Gremio celebrates after scoring the third goal of his team during the match between Fluminense and Gremio as part of Brasileirao 2023 at Maracana Stadium on December 06, 2023 in Rio de Janeiro, Brazil. (Photo by Buda Mendes/Getty Images)
0Shares

काठमाडौं, पुस ७ गते

उरुग्वेका फरवार्ड लुइस स्वरेज अमेरिकन क्लब इन्टर मियामी जाने पक्का भएको छ।

उनले मियामीसंग फ्रि एजेन्टको रुरमा एक बर्षको सम्झौता गरेका हुन्। उनी उरुग्वेकै स्थानीय क्लबमा व्यवसायिक फुटबल खेलिरहेका थिए।

डिसेम्बर २०२२ मा ग्रेमियो गएका स्वरेजले ५७ खेलमा २९ गोल गरेका छन्। यो सॅगै मियामीमा बार्सिलोनाका पूर्व खेलाडीहरु लिसोन्ल मेसी, स्वरेज, जोर्डी अल्बा र सर्जियो बुस्केट्स एउटै क्लबमा रहने भएका छन्।

प्रकाशित मिति: December 24, 2023

कमेन्ट गर्नुहोस्

advertisment